काठमाडौं । नेपाल आयल निगम करिब डेढ वर्षपछि नाफामा गएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगम करिब डेढ वर्षपछि नाफामा गएको बताएका हुन् । ‘निगम डेढ वर्षपछि नाफामा गएको छ’, उनले भने, ‘अहिले निगम १ अर्ब १४ करोड नाफामा रहेको अनुमान गरिएको छ ।’ उनका अनुसार निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पुरानो १६ […]