नियम मिचेर उपभोक्ता समितिलाई योजना

आर्थिक वर्षको अन्त्यतिर असारमा पालिकामा सम्झौता गर्ने उपभोक्ता समितिको भीड हुन्छ । असारको अन्तिम सातामा त्यसैगरी भुक्तानी लिनेहरूको भीड हुन्छ । केही योजना त अन्तिम समयमै पुरानो मितिमा सम्झौता भई भुक्तानी पनि सँगै हुन्छ ।