पाँच वर्षअघि छात्रा बलात्कार गरी फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपल ३६ वर्षीय राज खड्का भनिने राजकुमार खड्का पक्राउ परेका छन् । विदेश भाग्ने योजनामा रहेका...
काठमाडौं । प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् । सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । […]
The post विद्यार्थी बलात्कार गरेर भागेका प्रिन्सिपल खड्का पाँच वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इङलिश स्कूलका प्रिन्सिपल पक्राउ परेका छन्।सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काठमाडौं टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा लुकिछिपी बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सु
५ वर्षअघि आफ्नै होस्टलमा बस्ने नाबालिगलाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली स्थायी घर भएका ३६ वर्षीय राज खड्का रहेका छन् । खड्काले आफू इटहरीको ब्लुमिङ् लोटस इङ्ग्लिस स्कुलमा प्रिन्सिपल रहँदा सोही स्कुलका अध्ययन गर्ने १५ वर्षीय नाबालिगलाई रेष्टिगेट गरिदिने धम्की दिँदै निरन्तर बलात्कार गरेका थिए । सोहीबारे प्रहरीमा उजुरी परेपछि उनी फरार भएका थिए । राजकुमार खड्का भनिने राज खड्काले बिरामीसमेत रहेकी नाबालिगलाई अन्तिमपटक २०७४ साउन २६ गते जिल्ला सुनसरी जिल्
इटहरीस्थित ब्लुमिङ लोटस् ईङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सोही स्कुलका तत्कालीन प्रिन्सिपल ४ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का १५ वर्षीय छात्रालाई २०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसुरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि फरार थिए ।