काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)ले पार्टीका सातवटै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरुको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सात वटै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका ल...