संघीयता कार्यान्वयनसँंगै गाउँ–गाउँमा पुगे सहकारी

म्याग्दी- संघीयता कार्यान्वयनसँंगै म्याग्दीका गाउँगाउँमा सहकारी विस्तार भएको छ । सदरमुकाम केन्द्रित सेवा संघीयताले विकेन्द्रीकरण गरेपछि गाउँ–गाउँमा सहकारी र घनाबस्ती रहेको क्षेत्रमा सहकारीको शाखा विस्तार भएको जिल्ला सहकारी संघको आयोजनामा बेनीमा मनाइएको ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्ने बक्ताले बताएका हुन् ।‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस बेनीमा मनाइएको थियो । […]