काठमाडौं : राजधानीका सडकमा उड्ने धुलोबाट बच्न मास्क लगाउने गर्नु भएको छ? छ भने आज र भोलि कालो रङको चाहिँ प्रयोग नगर्नुहोला। चिनियाँ राष्ट्रपति नेपाल रहुन्जेल कालो मास्क लगाउन नदिन प्रहरीलाई सर्कुलर जारी नै भएको छ।
प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेर - कालो मास्क