जनकपुरधाम – संघीय सरकारसँग भिडन्त गरेर पनि सामानान्तर प्रदेश प्रहरी गठन गर्ने मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले चेतावनी दिएका छन् ।
बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री साहले भने, 'संघीय सरकारले प्रदेशलाई प्रहरी हस्ता...