बारामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, १२ घाइते

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१,  आधाभार जंगलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १२ जना घाइते छन् । जीतपुरसिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाईंको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका जीपमा सवार १२ जनाको...