स्थानीय निर्वाचनका कारण ढिलो गरी प्रतिनिधि सभामा बजेट छलफल सुरु भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक’ पेस गरेसँगै प्रतिनिधि सभामा ‘प्रि–बजेट’ छलफल सुरु भएको हो । अर्थमन्त्री शर्माले विनियोजन विधेयकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको प्राथमिकता र सिद्धान्त बारे जानकारी दिएका छन् । यही जेठ १५ गते प्रतिनिधि सभामा पेस हुने बजेटको पूर्व तयारी छलफल गर्ने समय न्यून रहे पनि प्रतिनिधि सभामा छलफलले प्रवेश पाएको छ ।शर्माले विनियोजन विधेयक पेस गरेसँग