प्रा डा गोविन्द पोखरेल-
नीति अधिवेशन गर्ने भनेको समस्यालाई टालटुल गर्ने हो। हाम्रो स्थानीय तहको घोषणापत्र, संघीय र प्रदेश निर्वाचनको चुनावको घोषणापत्र हामीसँग छँदैछ। हामी सरकारमा पनि छौं। हामीले हाम्रो घोषणापत्र कसरी लागू गराउने भन्नेमा लाग्नुपर्ने हो। जति पनि हामी जितेका छौं केन्द्र, स्थानीय तह र प्रदेशमा। अहिले त यी…