काठमाडौँ : २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका हरेक निर्वाचनमा विजयी भएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबैलाई छक्क पार्दै उम्मेदवारी नदिएको ठाउँ भक्तपुर १ मा पार्टीका उम्मेद्वार प्रेम सुवाल विजयी भएका छन्।
सुवाल १५ हजारभन्दा बढी मतको अन्तरले विजयी भएका हुन्। उनले ३३ हजार ७६ मत ल्याए