नेपाल जैविक विविधता संरक्षणमा सफल मानिन्छ । हामीले जुनजुन वन्यजन्तुको गणना गर्दै आएका छौं, तिनको संख्या निरन्तर बढ्दो छ । तर राम्रो काम गर्दागर्दै पनि वन्यजन्तु व्यवस्थापनको समग्र अवधारणालाई राज्यले राम्रोसँग कार्यान्वयन गर्न सकेका छैन । त्यसको एक अनपेक्षित परिणाम मानव र वन्यजन्तुबीचको द्वन्द्व हो । नेपालको वन्यजन्तु संरक्षण अभियानमा हालको लागि सबैभन्दा ठूलो समस्या […]