अस्ट्रेलियासँग नेपालको भिडन्त आज, नतिजाभन्दा राम्रो प्रदर्शनतिर प्रशिक्षकको ध्यान

काठमाडौं : विश्वकप क्वालिफायर्स अन्तर्गतको खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज बलियो प्रतिस्पर्धी अस्ट्रेलियाको सामना गर्दैछ। समूह बी मा आफूले खेलेको सबै खेलमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियासँग चाइनिज ताइपेइसँगको दुई खेलमा जित र अन्य खेलमा पराजय ब्यहोर्दै तालिकाको चौथो स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्नेछ। खेलको पूर्वसन्ध्यामा सम्पन्न खेलमा प्रेस…

सम्बन्धित सामग्री

पेनाल्टी सुटआउट जिताएर सेमिफाइनल पुर्‍याएका दुई गोलरक्षकको भिडन्त

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहँदा लियोनल मेस्सी र लुका मोड्रिचले मात्र होइन दुवै टोलीका गोलरक्षकले पनि ध्यान तान्नेछन् । क्रोएसिया प्रिक्वाटरफाइनलमा जापान र क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा हराएर अन्तिम चारमा पुगेको हो। यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेको हो। क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले ब्राजिलविरुद्ध लगातार शानदार बचाउ […]

दोस्रो चरणका १५ रोचक भिडन्त जसले देशको ध्यान तान्नेछ

मंसिर २१ मा हुने दोस्रो चरणको चुनावमा ४ हजार ७ सय बढी उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। चुनावमा एमाले-माओवादी गठबन्धनको तालमेल छ भने कांग्रेस र राप्रपाले पनि तालमेल गरेको छ। मधेसमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम मिलेका छन्। त्रिपक्षीय तालमेलका कारण यसपालिको चुनाव रोचक हुनेछ। कतिपय यस्ता ठाउँ छन् जहाँ गठबन्धनलाई चुनाव जित्न गाह्रो हुने…

अोखलढुङ्गामा कसको राज ? रामहरि कि यज्ञराज? :: Pahilopost.com

काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओखलढुङ्गाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीच भिडन्त हुँदैछ। युवा नेताका रुपमा स्थापित यी दुवै नेता २०७० सालको निर्वाचनबाट प्रत्यक्षमा जितेर संसद बनेका हुन्। संसद भित्र प्रभावशाली सांसदको छवि बनाएका यी दुवैको राजनीतिक पृष्ठभूमिले धेरै ध्यान

काे बन्ला भरतपुर महानगरकाे मेयर ? फैसला गर्दै २० नम्बर वडा - Naya Patrika

यतिवेला धेरैको ध्यान भरतपुर महानगरले खिचेको छ । १९ नम्बर वडाको मतपरिणामले मेयरका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर निकै साँधुरो बनाइदिएपछि यो भिडन्त अझ रोचक बनेको छ ।...पूरा पढ्नुहोस् »

ठूला पार्टीभित्रै अन्तरघातको चर्चा

विराटनगर, असार १९ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि यतिबेला मुलुककै ध्यान १ नम्बर प्रदेशको एक मात्र महानगरपालिका विराटनगरमा केन्द्रित छ । देशकै ठूलो सहर बनेको विराटनगरको नेतृत्व कसले गर्ला भन्नेमा धेरैको जिज्ञासा सछ । त्यस भन्दा बढी कौतुहलता छ, यहाँको त्रिपक्षिय भिडन्त र दलहरुबीचको तालमेलको असर ।