काठमाडौं, ९ असोज । सत्ता गठबन्धनले निकै संघर्ष गरेर केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सके । ओलीले प्रतिनिधि सभाको विघटन दुई पटक गरेपनि त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । संसद मृततुल्य भइसक्दा ब्युँताइदियो । संविधानले राजनीतिक अस्थिरता रहन नदिने र संसद पूरा अवधि रहने परिकल्पना गरे अनुसार देश अगाडि बढ्ने आशा गरियो […]