काठमाडौं– रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । बीबीसीका अनुसार रुसको युक्रेन आक्रमण प्रति बेलायतको ‘आक्रामक रवैया’ का कारण यस्तो घोषणा गरिएको हो । रुसको प्रतिबन्धको सूचीमा बेलायती विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वाल्लेस र अरु १० वरिष्ठ नेताहरू रहेको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरेयता बेलायतले आफ्नो मुलुकमाथि लगाएका […]