सडक पेटीमा टुक्रुक्क सरकारी गाडी !

काठमाडौँ । देशको प्रमुख प्रशासकीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको केन्द्र सिंहदरवारमा कतिपय यस्ता बेथिति पनि देखिन्छन्, जुन ……लाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखानसँग ठ्याक्कै मेल खान्छन् । वन तथा वातावरण मन्त्रालयको प्राङ्गणमा पार्किङ गरिएको यो सरकारी गाडी हेर्नुहोस् त ? एक दिन र एक पटक मात्रै होइन, प्रायः जसो यही टुक्रुक्कै यसरी सडक पेटीमा […]