‘पाँच औले नीति’ ले चीनको कब्जामा पुग्यो तिब्बत, निसानामा नेपाल

१० मार्च १९५९ मा ‘स्पेशल चाईनिज थिएटर हेर्न’ चीनले दलाई लामालाई निम्ता पठायो। चीनको सर्त थियो– दलाई लामा आएर चीनको स्पेशल थिएटर हेरुन। तर, चीन प्रवेश गर्दा वडिगार्ड समेत ल्याउन पाईने ...