पेट्रोल, डिजेल र विद्युत्को विकल्प बन्ला हाइड्रोजन ?

अधिक कार्बन उत्सर्जन, यसले जलवायु परिवर्तनमा पार्ने प्रभाव र प्राकृतिक ग्यासको मूल्यवृद्धिजस्ता कारणले हाइड्रोजन चर्चामा छ । खाना पकाउन, गाडी चलाउन, हवाईजहाज उडाउन पनि हाइड्रोजन ऊर्जाको प्रयोग गर्न सकिने विशेषज्ञ एवं...