एकै पटक धेरै पानी पिए मिर्गौलाको समस्या

काठमाडौं – हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। पानीको कमीले शरीरभित्र मात्र नभई हाम्रो शरीरबाहिर छालामा पनि विभिन्न प्रकारका नकारात्मक असर देखा पर्दछन्। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनी पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी […]

सम्बन्धित सामग्री

विद्यालय जाने बालबालिकामा मिर्गौलाको समस्या - Naya Patrika

विद्यालय समयमा आफ्ना छोराछोरीले कति पानी पिए ? दिनभरिमा कतिपटक पिसाब गरे ? भन्ने जानकारी अभिभावकले थाहा पाउनुपर्ने भएको छ । जबसम्म विद्यालय पढ्ने छोराछोरी बिरामी हुँदैनन्, तबसम्म अभिभावकलाई यसबारे...पूरा पढ्नुहोस् »

रुपन्देहीका किसानलाई पानी पुगेन, अधिकांशमा मिर्गौलाको समस्या

२९ कात्तिक, रुपन्देही । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलामा समस्या देखिएको पाइएको छ । खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर …