कति सुन्दर मैले पढ्ने किताबका पाना

बिहानै उठी तयार भई, बोकेँ किताबको भारी  भोलि गई बोक्नु छ घर र देशको जिम्मेवारी