राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा खर्च १६ प्रतिशत मात्रै

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको छ । अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक रहेको पाइएको हो । अर्थका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ […]

सम्बन्धित सामग्री

थला पर्दै राष्ट्रिय गौरवका आयोजना

मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा अघि सारिएका राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकांशको प्रगति निराशाजनक छ । आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना, २०६८ ले पहिचान गरेका १७ र आर्थिक बर्ष २०७०/७१ को ...

राष्ट्रिय गौरवका आयोजना : प्रगति निराशाजनक

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालिगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजना : प्रगति निराशाजनक

काठमाडौं - सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।  राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा व...