भारतले टस हार्यो, टोलीमा दुई परिवर्तन

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा को महत्वपूर्ण खेलमा भारतले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । न्युजिल्यान्डले टोलीमा एक परिवर्तन गरेको छ । टिम सिफर्टको स्थानमा एडम मिल्नेलाई मौका दिएको छ […]