खाना, पानी, हावा जतिकै अपरिहार्य मानिन्छ निद्रालाई पनि । गहिरो निद्राका लागि राती ७-८ घण्टा सुत्नुपर्छ । राती नै किन ? यसका केही कारण छन् । यद्यपि हामीमध्ये कतिपय दिउँसो सुत्ने गर्छौं । यसरी दिउँसो सुत्नेहरु दुईथरी हुन्छन्, एउटा रात्रिकालिन काम गर्नेहरु, अर्को दिउँसो फुर्सदमा आरम गर्नेहरु । चिकित्सक, नर्स, चालक, सेक्युरिटी गार्ड पेशा-व्यवसाय गर्नेहरुमध्ये […]