स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमणका कारण रोजगारी गुमाएका तथा नयाँ व्यवसाय सुरू गर्न चाहने युवायुवतीलाई लक्षित गरी वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको छ । उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, ‘सोही कोषमार्फत […]