दीपेन्द्र र कुशललाई अष्ट्रेलियामा विशेष सम्मान हुने

मेलवर्न, अस्ट्रेलिया ( हाम्रो खेलकुद ) – नेपाली क्रिकेट टोलीका दुई स्टार खेलाडी कुशल मल्ल र दीपेन्द्र सिंह ऎरि अष्ट्रेलियामा सम्मानित हुने भएका छन् । नेप्लिज एशाेसिएसन अफ भिक्टाेरिया (न्याभ)ले हरेक वर्ष आयाेजना गर्ने म्याक्सिम्याक्स न्याभ कप टी-२० क्रिकेट प्रतियोगिताको अवसरमा उनिहरु सम्मानित हुने भएका हुन् । न्याभले यस वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई […] The post दीपेन्द्र र कुशललाई अष्ट्रेलियामा विशेष सम्मान हुने first appeared on हाम्रो खेलकुद.