नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायक नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर ल्याएको छ । कम्पनीका अनुसार यो अफर मंगलबारदेखि सुरु हुनेछ । ५९९ देखि १ हजार ४९९ रुपैयाँसम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश रहेको कम्पनीको भनाइ छ । ९९९ र १ हजार ४ सय […]