सुरुङमार्ग बन्ने देखेर बुटवल-पोखरा राजमार्ग विस्तार गर्न जाइका इच्छुक - BIZMANDU

काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल- पोखरा र कोहलपुर-सुर्खेत सडक विस्तार गर्न दुई देशले चासो देखाएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारका लागि जापानी सहयोग नियोग (जाइका) र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगानीका लागि चासो देखाएका हुन्। एआइआइबीको सदस्य नेपाल पनि हो। यो बैंकका सय मुलुक सदस्य भइसकेका छन्। पाँच वर्ष अघि […]