जी २० सम्मेलनमा सहभागिता बारे पुटिन अझै अनिर्णीत

मस्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णीत भएका छन् । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरे पनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ । ‘उनले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै […]