गण्डकी प्रदेशको बजेट पौने ३५ अर्ब : ४१ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ ।