सर्लाहीमा किशोरीको हत्या अभियोगमा सौतेनी आमासहित तीन जना पक्राउ

वीरगञ्ज – सर्लाहीको हरिवन नगरपालिका बस्ने १७ बर्षकी किशोरी तबसुन खातुनको हत्या अभियोगमा प्रहरीले उनकी सौतेनी आमासहित तीन जनालाई पक्राउ गरेको छ। कार्तिक २६ गते सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।