काठमाडौं – नेपाल–भारतबीच ग्यास पाइप लाइन विस्तार गर्ने समझदारी भएको छ ।
शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्यास पाइप लाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाउने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्...