सिंगापुर, (एजेन्सीं) झण्डै साढे सात वर्ष सम्म लगातार आफ्नी छोरीलाई बलात्कार गर्दै आएका सिंगापुरका एकजना पुरुषलाई हालै अदालतले २८ वर्ष लामो कारावास र चौंबिस कोर्राको सजाय सुनाएको छ । ती चौवासिल बर्षीय व्यक्तिले घरमा आउने छोरीको मिल्ने साथीमाथि पनि यौन दुव्र्यवहार गर्ने गरेको बुझिएको छ । अहिले १३ बर्ष पुगेकी छोरीलाई ९ देखि ११ वर्षको […]