काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दलहरुले संसद्का यसअघिका बैठकमा उठेका विषय सम्बोधन नभएको भन्दै विरोध जनाएका छन् । संसद्मा उठेका विषयमाथि प्रधानमन्त्रीले जवाफ दिने भनी सभामुखले रुलिङ गरेका विषयमा नकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले ध्यानाकर्षण गराएका छन् । ‘संसद्मा उठेका विषयमा प्रधानमन्त्रीबाट जवाफ दिन भन्दै […]