सांसद साह पक्राउ परेकोप्रति राजपाको आपत्ति

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आफ्ना सांसद पक्राउ परेकोमा विरोध जनाएको छ। सोमवार जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा आफ्ना सांसद प्रमोद कुमार साहलाई प्रहरीले पक्राउ गरेपछि राजपाले आपत्ती जनाएको हो। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा सांसद साहलाई अभिलम्ब रिहाई गर्न माग गरिएको छ। 'घण्टौंसम्म