सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन्। सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर […]

सम्बन्धित सामग्री

कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन

नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ । सो अवसरमा माधव–दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन गरिएको हो ।

बहुआयामिक प्रतिभाका धनी स्व बखतबहादुर चित्रकारको स्मृतिग्रन्थ लोकार्पण

बहुआयामिक प्रतिभाका धनी स्व बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । स्व चित्रकारको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा चित्रकारको परिवारद्वारा प्रकाशन गरिएको ‘बखतबहादुर शब्दचित्र स्मृति ग्रन्थ’ बिहीबार विमोचन गरिएको हो । राष्ट्रिय समाचार समिति (रासस)का आलेख समाचार प्रमुख कृष्ण अधिकारीको लेखनमा आएको उक्त स्मृति ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उहाँका केही लेख र अन्तर्वार्ता, …

बखतबहादुर चित्रकारको पुस्तक सार्वजनिक

काठमाडौं । नेपालको पहिलो सिनेम्याट्रोग्राफर बखतबहादुर चित्रकारको जीवनीमा आधारित ‘स्मृतिग्रन्थ’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले चित्रकारले समाजमा पुर्‍याएको योगदानको चर्चासमेत गरेका छन् । चित्रकार विभिन्न सामाजिक सेवामासमेत समर्पित भएको भन्दै सहभागीहरुले बखतबहादुर चित्रकारको जिवनबाट प्रेरणा लिन सकिने बताए । पुस्तकमा चित्रकारका जीवन भोगाइ […]

‘अटलमान राई स्मृतिग्रन्थ’ विमोचन

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सल्लाहकार तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसर पारेर उनको स्मृतिमा लेखिएको स्मृतिग्रन्थ विमोचन गरिएको छ।...

अटलमान राई स्मृतिग्रन्थ विमोचन

राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तककोे विमोचन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुस्तक विमोचन गर्दै राईले राजनीतिमा पु-याउनुभएको योगदानको कदर गर्नुभयो । स्वर्गीय राईको सम्झना गर्दै मन्त्री भुसालले जातीय तथा वर्गीय उत्पीडन घटाउन स्वर्गीय राईले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

भाषाशास्त्री पोखरेलको स्मृतिग्रन्थ

भाषाशास्त्री बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित भएको छ । विराटनगर महानगरपालिका कार्यालयले स्मृतिग्रन्थसँगै ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशित गरेको हो । विराटनगरमा सोमबार आयोजित कार्यक्रममा प्राध्यापक गोपाल भण्डारीलगायतले दुवै पुस्तक विमोचन गरे । स्मृतिग्रन्थ विवश पोखरेलले सम्पादन गरेका हुन् ।

विराटनगर महानगरद्वारा दुई वटा पुस्तक विमोचन

मोरङ – विराटनगर महानगरपालिकाले दुई वटा पुस्तक विमोचन गरेको छ। महानगरपालिकाले सोमबार एक कार्यक्रमका अवसरमा महानगरद्वारा प्रकाशित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ र ‘ऐतिहासिक विराटनगर’ विमोचन गरेको हो। कार्यक्रममा प्रमुख अतिथि प्राडा गोपाल भण्डारीले दुवै पुस्तकले समग्रमा विराटनगरको विगतदेखि वर्तमानसम्म र प्राज्ञ पोखरेलको देनलाई स्मरण गर्नु स्वागतयोग्य भएको बताएका थिए। त्यसैगरी, मेयर भीम पराजुलीले विराटनगरको इतिहास, […]

लमजुङका शिक्षासेवी तिलकनाथको सम्झनामा स्मृतिग्रन्थ विमोचन

ललितपुर : लमजुङका शिक्षासेवी तिलकनाथ शर्मा अधिकारीको सम्झनामा स्मृतिग्रन्थ विमोचन गरिएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अग्रज पत्रकार भैरब रिसाललगायत विशिष्ठ अतिथिहरुले स्मृतिग्रन्थ विमोचन गरेका हुन्। स्मृतिग्रन्थमा शिक्षासेवी तिलकनाथबारे १२८ जनाका संस्मरणहरु समावेश गरिएको छ।  स्मृतिग्रन्थ विमोचन कार्यक्...

काशीराज पाण्डे प्रतिष्ठानद्वारा कृति विमोचन

काठमाडौं । काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय