मूल्यवृद्धिविरुद्ध विपक्षी दलका सांसदद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र त्यसले गर्दा बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।