यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकार रक्षा र आम नागरिकलाई प्रत्याभूति गराउनको लागि सरकार निरन्तर लागि रहेको बताउँनु भयो । उहाँले नेपाल र नेपाली जनताको मानव अधिकारका लागि सरकार सधै तयार र गम्भिर रहेको बताउनुभयो । उहाँले सम्मान पूर्वक वाँच्न पाउने नागरिकको अधिकारलाई राज्यले सुनिश्चिता गर्न समेत निरन्तर लागेको […]