गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

कावासोती, १० असोज । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको भइन् । उनको जीवनकालमा ५० वटाभन्दा धेरै दसैँ को प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैँ भने सीतादेवीलाई दसैँ जस्तो लागेको छैन । करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लिपपोत गर्नु त […]