दिवा खाजाकाे नाममा प्रदेश २ का स्थानीय तहमा २० कराेडभन्दा बढी अनियमितता !

जनकपुरधाम - विद्यार्थीलाई दिइने दिवा खाजामा प्रदेश २ का स्थानीय तहहरूले २० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा कोभिड महामारीका विद्यालयहरू २०७६ चैत महिनादेखि नै बन्द रहेको अवस्थामा स्थानीय तहहरूले दिवाखाजाको नामम…