१७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णायक भूमिकामा छ नागरिक उन्मुक्ति पार्टी । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ । सबभन्दा ठूलो दल नेपाली कांग्रेससँग १९ प्रदेशसभा सदस्य छन् भने सत्तारुढ गठबन्धनको दुई घटक नेकपा एमालेका ११ र माओवादी केन्द्रका १० प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा […]