प्लास्टिक दाना अभाव र मूल्यवृद्धिले समस्यामा जुत्ताचप्पल उद्योग, उत्पादनमा ५० प्रतिशत कटौती

विराटनगर। अन्तर्राष्ट्रिय बजारमा प्लास्टिक दानाको अभावसँगै मूल्यसमेत आकासिएपछि नेपालका जुत्ता-चप्पल उद्योगले ५० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन्। पेट्रोलियम पदार्थमा