नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ । गठबन्धनको सहयोगमा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै सहयोगमा माओवादी केन्द्र विजयी भयो । केन्द्रबाट उमेदवार बनेका हरिप्रसाद रिमालले ४ हजार ६५८...

सम्बन्धित सामग्री

नुवाकोटको ५ स्थानीय तहको मतगणना सकियो, ४ वटाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

नुवाकोटको ५ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिका रहेको छ।...