पहिलो पटक खुल्यो कोहलीको ब्याट, बैंगलोर प्लेअफ नजिक

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफ नजिक पुगेको  छ ।