भक्तपुरका किसानले धानको क्षतिपूर्ति पाउने

काठमाडौं । भक्तपुर जिल्लाका किसानले धानको क्षतिपूर्ति पाउने भएका छन् । भक्तपुरका किसानले चाइनिज डीवाई २८ जातको हाइब्रिड धान बीउ रोप्दा धानमा दाना नै लागेका थिएनन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसानले खेतमा रोपेको धानमा दाना नलागेपछि कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । प्रतिरोपनी २ हजार २ […] The post भक्तपुरका किसानले धानको क्षतिपूर्ति पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.