कोशी सरकारको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार

१७ जेठ, विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश गरेका छन्। कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेको प्राथमिकता तथा सिद्धान्त पेश गरेका हुन्। उनले कृषि क्षेत्रलाई …