सप्तरी, राजविराज । कोरोना महामारी फेरी फैलिने त्रास मनमा बोकेर यहाँका कलाकारहरु सरस्वती पूजाका लागि मूर्ती बनाउन सुरु गरेका छन् । तर, कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्र बन्दै गएपछि यसपाली सोचे जस्तो व्यापार नहुने चिन्ताले उनीहरुलाई पिरोलेको छ । बिद्याकी देवी सरस्वतीको पूजा यसपल्ट माघ २३ गते आइतबारका दिन परेको छ । […]
The post कोरोना बढेपछि सरस्वतीको मुर्ति विक्री नहोला कि भन्ने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.