क्यान्सर, मुटुरोग, मधुमेहजस्ता कडा रोग रोक्न यस्ता ४ बानी सुधारौँ

केही दशक अघिसम्म हैँजा, पखाला, औलो ज्वरो, क्षयरोगजस्ता सरुवा रोग नेपालीको मृत्युको मुख्य कारण थियो। चिकित्सा सेवा, पोषण, सरसफाइसँगै स्वास्थ्य चेतनामा आएको परिवर्तनले सरुवा रोगहरु...