नेपाली यू-१९ महिला टोलीले पहिलो खेल कतारसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ महिला टोलीले मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ । जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् […]