विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि मुख्यमन्त्री कार्कीले राजिनामा दिन लागेका हुन । विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ। प्रदेश सभा बैठक सुरु भएको छ । […]