काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले आफू स्तब्ध भएको बताएका छन्।
गिरिको शनिवार उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो।
आइतवार बिहान ट्वीट गर्दै प्रचण्डले गिरि एक वरिष्ठ समाजवादी चिन्तक रहेको उल्लेख गरेका छन्। उनले गिरिप्रति…